२७ कात्तिक, काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै एक महत्त्वपूर्ण ‘सेफ्टी रिकल’ अभियान घोषणा गरेको छ । यस अभियान अन्तर्गत, कम्पनीले सन् २००१ देखि २०१४ सम्मका ६ मोडेलका होन्डा गाडीमा एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गरिदिने भएको छ । यो सेफ्टी रिकल अभियान होन्डा मोटर कम्पनी…
Posted inSamachar
होन्डाले २००१ देखि २०१४ सम्मका ६ माडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने
