१० कात्तिक, काठमाडौं । होस्टलमा स्वीप अपरेसन गरेर प्रहरीले हत्कडी, प्रहरीको लौरोसमेत बरामद गरेको छ । आइतबार दिउँसो प्रहरीले काठमाडौं महानगरपालिका-३२ सुविधानगरमा रहोके सम्पदा ब्वाइज होस्टलको बी ब्लक र सोही होस्टलको प्रयागमार्गस्थित ए ब्लकमा स्वीप अपरशेन चलाएको थियो । सो क्रममा ए ब्लकबाट हत्कडीसहितका सामान बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीले…
Posted inSamachar
होस्टलमा स्वीप अपरेसन गर्दा फेला पर्यो हत्कडीदेखि प्रहरीको लौरोसम्म
