नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत रहेको काठामाडौंको पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल (ह्यात रिजेन्सी होटल)ले शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गरेको सूचना जारी गरेको छ। होटलले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको कारण देखाउँदै अनिश्चित रुपमा होटल पूर्णरुपमा बन्द रहने जनाएको हो।होटलका सम्पूर्ण सेवा बन्द भएसँगै नेप्सेमा सेयर कारोबार के होला भन्ने लगानीकर्तामा चासो बढेको छ। नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले कम्पनीले सूचना जारी गरे पनि कारोबार भने सुचा
Posted inSamachar
ह्यात होटल बन्द भए पनि सेयर कारोबार जारी रहने

