तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (ह्यात रिजेन्सी) काठमाडौंले गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा व्यापक क्षति भएकाले फेरि सञ्चालनमा ल्याउन समय लाग्ने बताएको छ।आइतबार कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै करिब १ वर्ष होटल सञ्चालनमा ल्याउन नसकिने बताएका हुन्।होटलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापहरूबाट होटलका अतिथि कक्ष, कार्य कक्ष, रिसेप्सन, लवी, रेष्टुरेन्ट, वैक्युट, चैत्यहरू लगायत होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेकोले होटल पूर्ण रूपमा बन्द रहेको जन
Posted inSamachar
ह्यात होटल १ वर्ष बन्द रहने, अझ विस्तारित र उत्कृष्ट सेवासहित पुनः सञ्चालनमा ल्याइने

