बुधबार साँझ ह्वाइट हाउसबाट दुई ब्लक टाढा गोली चल्दा वेस्ट भर्जिनिया नेसनल गार्डका दुई सदस्यको मृत्यु भएको छ।वासिङ टन, डीसीका गभर्नर प्याट्रिक मोरिसेले उनीहरूको मृत्यु पुष्टि गरेका छन्।गोली प्रहारमा संलग्न संदिग्ध पनि घाइते भएको र उनलाई हिरासतमा लिइएको छ। घटना १७औँ र एच स्ट्रिटको कुनामा भएको थियो।
Posted inSamachar
ह्वाइट हाउसनजिक गोली चल्यो, २ जनाको मृत्यु

