नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन्।बुधबार बिहान काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले हालै सकिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ उर्जा दिएको बताए। उनले आगामी निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने दाबी गरे। ‘०८४ को निर्वाचनमा एकल बहुमत ल्याउनेगरि पार्टीका जनवर्गीय संगठन, विभिन्न मोर्चाहरू पार्टी निर्माणमा लागेका छन्,&rsqu
Posted inSamachar
०८४ को निर्वाचनमा हामी एकल बहुमत ल्याउँछौँ: अग्नी सापकोटा

