प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ।एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सबै सेयर किनेर प्रभु हेलिकप्टरका नामबाट सञ्चालनमा ल्याएको थियो।१० वर्षमा प्रवेश गरेको अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिनेमा प्रतिबद्धता जनाए।“नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी
Posted inSamachar
१०औँ वर्षमा प्रभु हेलिकप्टर, आईपीओ निष्काशनको तयारी

