मंगलबार भएको जेन–जी प्रर्दशनमा बागमती प्रदेशको राजधानी हेटौँडाका सरकारी संरचनाहरु ध्वस्त भएका छन्। प्रदर्शनकारीहरुले आजगनी तथा तोडफोड गर्दा सरकारी संरचनाहरुमा क्षति पुगेको हो। हेटौँडाका अधिकांश सरकारी संरचनाहरु खरानीमा परिणत भएका छन्। १४ वटा मन्त्रालय रहेको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयमात्रै संरक्षित छन्। त्यसबाहेक वन तथा वातावरण मन्त्रालयमा आंशिक क्षति पुगेको छ। बाँकी सबै मन्
Posted inSamachar
१० तस्बिरमा हेर्नुहोस् हेटौँडाका भग्नावशेष सरकारी संरचना

