सहकारी ठगीको अभियोगमा सार्वजनिक लेखा समितिका सभापति एवम् एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग उच्च अदालत विराटनगरले एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ। मोरङको धनपालथानस्थित उमागौरी सहकारी ठगीमा संलग्न रहेको अभियोगमा यसअघि जिल्ला अदालत मोरङले पोखरेललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। यसअघि वैशाख ११ गते उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासमा राय बाझिएपछि बिहीबार तेस्रो न्यायाधीशको इजला
Posted inSamachar
१० लाख धरौटी बढी भयो भनेकी ऋषिकेशपत्नी अञ्जलासँग उच्चले माग्यो एक करोड

