बलिउड अभिनेता इमरान खान झन्डै १० वर्षको विश्रामपछि ठूलो पर्दामा फर्कने तयारीमा छन्।पछिल्लोपटक सन् २०१५ मा रिलिज फिल्म ‘कट्टी बट्टी’मा कंगना रनौतसँग जोडी बनेयता उनले फिल्मबाट ब्रेक लिएका थिए।त्यसको १० वर्षपछि इमरान निर्देशक दानिश असलमको नयाँ फिल्मबाट ठूलो पर्दामा पुनरागमन गर्न लागेका हुन्। उक्त फिल्म रोमान्टिक कमेडी हुने र यसमा उनी भूमि पेडनेकरको जोडी बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। इमरानले यसअघि दानिश असलमसँग फिल्म ‘ब्रेक के बाद&r
Posted inSamachar
१० वर्षको विश्रामपछि फिल्ममा फर्किंदै इमरान खान

