नेपालको युवा आन्दोलनको आगो अझै निभेको छैन। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि पनि विद्रोहको ज्वाला अझै बलिरहेको देखिएको छ। यही निरन्तरताको प्रतीकका रूपमा मंगलबार बिहान युवा अभियन्ता संगीत बमले अनौठो ढंगले आफ्नो सन्देश दिएका छन्।बम बिहान रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनका लागि पुगे। पत्रकारहरू बिहान ११ बजेतिरै तोकिएको स्थानमा पुगिसकेका थिए। तर सम्मेलन सुरु भएको केही क्षणमै मात्र १० सेकेन्डमै सकियो।सेतो परम्परागत पोशाकमा सजिएका बमले मञ्चमा उभिएर दाहिने हातको दुई औंला ठड्याउँदै ‘द गेम अफ
Posted inSamachar
१० सेकेन्डको पत्रकार सम्मेलन

