सरकारले खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने भएको छ। नयाँ सरकार बनेसँगै खर्च कटौती गर्ने र कर्मचारीको संख्या घटाउने निर्णय मुख्यसचिवसहित सबै सचिवहरूको बैठकले गरेको छ। मंगलबार सिंहदरबारमा बसेको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर कर्मचारी कटौती गर्ने निर्णय गरेको हो। बैठकले अनलाइन सेवालाई विस्तार गर्ने, खर्च कटौती गर्दै मितव्ययी बन्ने र अत्यावश्यकबाहेकका कर्मचारी कटौती गरेको एक सचिवले नेपालखबरलाई जानकारी दिए।निजामती सेवाका सचिवहरूको उक्त बैठकले संघीय सरकार मातहत रहेक
Posted inSamachar
१० हजार कर्मचारीको दरबन्दी कटौती गरिँदै, असोजभित्रै कार्यान्वयनको तयारी

