संसारकै सबैभन्दा ज्येष्ठ महिला एथेल क्याटरह्याम ११६ वर्ष पुगेकी छन्।क्याटरह्याम इङ्गल्यान्डको सरेमा बस्छिन्।एथेल क्याटरह्यामको जन्म २१ अगस्ट १९०९ मा भएको थियो।एथेल क्याटरह्यामको जन्म टाइटानिक दुर्घटनाभन्दा तीन वर्ष अगाडि र रुसी क्रान्तिको आठ वर्षअघि भएको थियो।उनी दुवै विश्वयुद्धका साक्षी हुन्।
Posted inSamachar
११६ वर्ष पुगिन् विश्वकै ज्येष्ठ महिला

