नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी नेतृत्व चयनमा पूर्ण रूपमा केन्द्रित हुने बताएका छन्।सोमबार काठमाडौँमा बसेको एमाले ११ औँ महाधिवेशन प्रचार समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नीति, कार्यक्रम र विधानसम्बन्धी सबै प्रमुख निर्णय महाधिवेशनले गरिसकेकाले अब मंसिर २७ गतेदेखि हुने राष्ट्रिय महाधिवेशन मूलतः नेतृत्व निर्माणको प्रक्रियामा केन्द्रित हुने स्पष्ट पारे।पोखरेलले भने, ‘महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्माणसम्मका सबै प्रक्रिया लोकता
Posted inSamachar
११ औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ : पोखरेल

