नेपालको पेमेन्ट सिस्टम अपरेटर (पीएसओ) फोनेपेले अलिपे+ सँग ऐतिहासिक साझेदारी गरेको छ। योसँगै आफ्नो इन्टरअप्रेबल क्यूआर नेटवर्कमार्फत अन्तर्देशीय भुक्तानी स्वीकृत गर्न सक्षम भएको फोनपेले जनाएको छ।यसले नेपालको डिजिटल रूपान्तरण र अन्तर्देशीय व्यापार–व्यवसायतर्फको यात्रामा नयाँ अध्याय थपेको कम्पनीको दाबी छ। नेपाल राष्ट्र बैंक, अलिपे+ प्रतिनिधि, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्थानका प्रतिनिधिहरू, टुर अपरेटर तथा गाइडहरू, प्रमुख सञ्चारगृह तथा व्यावसायिक व्यक्तिहरूको उपस्थितिमा उक्त स
ALSO READ गृहमन्त्रीको आलोचनापछि कोषले भन्यो: उहाँ जुत्ता लगाएर पशुपतिनाथ मन्दिरभित्र जानु भएको होइन

