‘स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको छ,’ मन्त्री भगवती न्यौपानेले भनेकी छन् ।
Posted inSamachar
१२२ उपसचिव र ९७ शाखा अधिकृतको सरुवा, निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य भएको दाबी
