निर्वाचन आयोगमा हालसम्म १२५ वटा राजनीतिक दलहरू दर्ता भएका छन्। शुक्रबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले १८ वटा राजनीतिक दलहरुले दर्ताका लागि आयोगमा निवेदन दिएको बताए।उनकाअनुसार १८ मध्ये ९ वटा राजनीतिक दलहरूले अघिल्लो आर्थिक वर्षमा कागजात पेश गरेपनि पुग्ने गरी कागजात पेश नगरेकाले विचाराधीन अवस्थामा रहेका छन्।अहिले १८ वटा राजनीतिक दलहरू दर्ता प्रक्रियामा रहेका छन्। प्रवक्ता भट्टराईले अहिले निर्वाचन कार्ययोजना प्रकाशित भइसकेको र निर्
Posted inSamachar
१२५ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता, १८ वटा प्रक्रियामा

