गृहमन्त्रालयले १२ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हेरफेर गरेको छ। गृहमन्त्री रमेश लेखकले बुधबार निर्णय गर्दै उपसचिव सीडीओ हुने जिल्लाहरूमा सरुवाको निर्णय गरेका हुन्। बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रुकुमपूर्व, म्याग्दी, कालीकोट, रुकुमपश्चिम, डोल्पा र हुम्लामा सीडीओ हेरफेर गरिएको छ।पर्वतका सहायक सीडीओ गणेशप्रसाद पौडेललाई बाजुराको जिम्मेवारी दिइएको छ। बाँकेका खडानन्द खत्रीलाई मुगु र नक्खु कारागारका जेलर भीमराज कोइरालालाई डोल्पा पठाइएको छ। कारागार व्यवस्थापन वि
Posted inSamachar
१२ जिल्लामा सीडीओ हेरफेर (सूचीसहित)

