११ साउन, काठमाडौं । एक वर्षको अवधिमा १२ हजारभन्दा बढी प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा १२ हजार २२ प्रहरी कर्मचारी पुरस्कृत भएका हुन् । आइतबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा प्रहरी प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले उकृष्ट काम गर्नेलाई संगठनले पुरस्कृत गर्ने नीतिअनुसार प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको बताए ।…
Posted inSamachar
१२ हजार प्रहरी पुरस्कृत
