सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ। दसैँयता लगातार उच्च दरमा मूल्यवृद्धि हुँदै आएको सुनको भाउमा आज गिरावट आएको हो। आज तोलामा पाँच हजार ६ सय रुपैयाँ घटेर सुनको मूल्य दुई लाख ५३ हजार दुईसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तोलामा सात हजार एकसय रुपैयाँ बढेर गएको शुक्रबार सुनको मूल्य दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म (१३ दिनको अवधिमा) सुनको मूल्य तोलामा ३४ हजार हजार
Posted inSamachar
१३ दिनमा ३४ हजार ८ सय बढेको सुनको मूल्यमा आज व्यापक गिरावट

