स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालकाविकास समितिहरूलाई एकरुपता ल्याउन एकीकृत ऐनको मस्यौदा तयार पारेको छ।मन्त्रालयले १४ संघीय अस्पतालमा रहेका विकास समितिलाई खारेज गरी एकीकृत ऐन ल्याउने गरी मस्यौदा तयार पारेको हो। मन्त्रालयले अस्पतालपिच्छे रहेका विकास समितिका कारण संघीय अस्पतालको सेवादेखि शुल्कमा समेत फरक परेको भन्दै एकीकृत ऐनको मस्यौदा तयार पारेको जनाएको छ।स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रस्तावमा एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमाका लागि मन्त्
Posted inSamachar
१४ संघीय अस्पताल विकास समिति खारेज गरी एकीकृत ऐन ल्याउने तयारी

