नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १५ औँ महाधिवेशन २०८३ को दसैं आसपासमा हुने बताएका छन्।आइतबार होटेल यल्लो प्यागोडामा केही पत्रकारहरूसँग कुराकानी गर्दै त्यसअघिका कुनै पनि महाधिवेशन ४ वर्षका नभएको तर्क गरे। ‘कांग्रेसको १५ औँ महाधिवेशन २०८३ को दसैं आस्पास हुन्छ,’ सिटौलाले भने, ‘ ९, १०, ११, १२, १३, १४ औँ पनि ५ वर्षमा भएका हुन्। ४ बर्ष भएको रेकर्ड छैन। अब पनि त्यही हो।’ उनले चाँडो महाधिवेशन गर्न क्रियाशिल सदस्यको टुंगो नै लाग्न बाँकी रहेको बत
Posted inSamachar
१५ औँ महाधिवेशन २०८३ को दसैं आसपासमा हुन्छ : सिटौला

