अनलाईन सञ्चार माध्यमलाई व्यवस्थापन गर्न तयार पारिएको छापाखाना र प्रकाशनसम्बन्धी (दोश्रो संशोधन) नियमावली, २०८२ लाई १५ दिनभित्र स्वीकृत गर्ने सहमति भएको छ। नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराइसकेपछि मन्त्रालयका सचिव तथा महासंघका अध्यक्षसहित पदाधिकारीको उपस्थितिमा यसबारे सहमति भएको हो। 'नयाँ अनलाइन सञ्चार माध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसंख्या उल्लेख गरी संकलन गर्ने निर्णय भएको छ,' नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले भने, 
Posted inSamachar
१५ दिनभित्र प्रकाशन नियमावली संशोधन गर्ने सहमति

