आज भाद्र १५ गते शनिबार, ३१ अगस्ट २०२५। हेर्नुस् आजको राशिफल।मेष: अनावश्यक ठाउँमा धन खर्च हुनेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ। आजको मन्त्र: "गहिरो सोचले नै गहिरो परिणाम ल्याउँछ।"भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४६ प्रतिशत रहेको छ।&n
Posted inSamachar
१५ भदौको राशिफल: मिथुनको रोकिएका काम पुनः सुरु हुने, कर्कटको घरमा पाहुँना आउने, तपाईँको कै?

