भारतमा एकपछि अर्को विमान दुर्घटनामा पर्न लागेका खबर सार्वजनिक भइरहेका छन्। यसै क्रममा बुधबार साँझ दिल्ली विमानस्थलबाट मुम्बईका लागि उड्न ठिक्क परेको एयर इन्डिया एक्सप्रेसको विमानमा अचानक प्राविधिक गडबडी देखिएपछि उडान नै रद्द गर्नुपरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार १६० जना सवार यर इन्डिया एक्सप्रेसको विमान दिल्लीबाट उड्नै लाग्दा प्रविधिमा खराबी देखिएको हो। त्यसपछि उडान रोकेर यात्रुहरूलाई अर्को विमानमा मुम्बई पठाइयो।एएनआई स्रोतका अनुसार, ककपिटमा गति देखाउने स्क्रिनमा खराबी द
Posted inSamachar
१६० जना बोकेर दिल्लीबाट उड्नै लाग्दा एयर इन्डिया एक्सप्रेसको विमानमा अचानक प्राविधिक गडबडी

