एयर इन्डियाको दिल्ली-इन्दौर उडान शुक्रबार इन्दौर विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार १६१ यात्रु सवार विमान इन्जिनमा प्राविधिक गडबडी देखिएपछि आपत्कालीन अवतरण गराइएको हो।दिल्लीबाट इन्दौर आउँदै गरेको एयर इन्डिया एक्सप्रेस उडान नम्बर आईएक्स-१०२८ का पाइलटले अवतरण गर्नुअघि इन्जिनमा प्राविधिक गडबडी पत्ता लगाएका हुन्। यसपछि सुरक्षाका कारण शुक्रबार बिहान विमानलाई इन्दौर विमानस्थलमा आपत्कालीन अवतरण गराउनुपरेको हो।एटीसी कन्ट्रोलबाट जानकारी पाउन
Posted inSamachar
१६१ यात्रु सवार एयर इन्डियाको विमान आपत्कालीन अवतरण

