आज आइतबार, १६ कात्तिक २०८२ (२ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफलमेष: एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ। दाजुभाइ तथा साझेदारसँग मिलेर गरिने पेशा–व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ। इच्छा र आकांक्षा पूर्ण हुन सक्छ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प
Posted inSamachar
१६ कात्तिक: मिथुनको प्रेम सम्बन्ध अझ गाढा बन्ने, कर्कट नजिकका आफन्तबाट पनि टाढिने, तपाईँको के?

