किशोरीलाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको बलरा घर भई महोत्तरीको बर्दीबासस्थित डीएनबी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय चिकित्सक डा. प्रवीण मिश्ररहेका छन्। महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार मिश्रलाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो। आफूलाई मिश्रले बलात्कार गरेको जानकारी किशोरीले अभिभावकलाई गराएपछि अभिभावकले इलाका प्रहरी कार्यालय बर्दिबासमा बलात्कारसम्ब
Posted inSamachar
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परे डाक्टर

