हुम्लाको चङ्खेली गाउँपालिका–६ को मेल्छाम गाउँमा सत्र वर्षीया किशोरीले मृत जुम्ल्याहा शिशु जन्माएकी छन्। मेल्छाम गाउँकी १७ वर्षीया सीता बुढाले मृत जुम्ल्याहा शिशु जन्माएको मेल्छाम स्वास्थ्यचौकीका संयोजक हर्क बुढाले बताए।बुढालाई सुत्केरी गराउन धेरै प्रयास गरिए पनि उपकरणको अभावमा आमा सुत्केरी गराउन नसकिएपछि व्यथाले छट्पटिएकी बुढालाई जिल्ला अस्पतालसँगको समन्वयमा गाउँपालिका केन्द्रमा रहेको पिप्लाङ स्वास्थ्यचौकी लगिएको थियो।उक्त स्वास्थ्यचौकीमा सुत्केरी गराउन नसके हेलिकप्टरबाट सुर्खेत वा गाडीमा
Posted inSamachar
१७ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा मृत शिशु

