विभिन्न १७ विद्यार्थी संगठनहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले विद्यार्थीको अध्ययन, अन्वेषण र अनुसन्धानमा असर परेको भन्दै विकल्प खोज्न सरकारसँग आग्रह गरेका छन्।आइतबार संयुक्त विज्ञप्ति प्रकाशित गरी १७ विद्यार्थी संगठनहरूले सामाजिक सञ्जाल बन्द हुँदा अभिव्यक्ति स्वतन्त्रता संकुचित भएको तथा कतिपय व्यवसायमै असर गरेको उल्लेख गरेका छन्।‘सामाजिक सञ्जाल र सञ्चारका माध्यमहरू बन्द हुँदा सहज सञ्चारमा अवरोध उत्पन्न भएको छ, जसले अभिव्यक्ति स्वतन्त्रता र चनाको पहुँचलाई सङ्कुचित बनाउँदै विद्
Posted inSamachar
१७ विद्यार्थी संगठनले भनेः सामाजिक सञ्जाल बन्द हुँदा अध्ययन अनुसन्धानमै असर पर्यो, विकल्प खोजौँ

