नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको बताएका छन्। आइतबार पार्टी क्न्द कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि माओवादीको बद्नाम गर्नका लागि १७ हजार भन्ने गरेको उल्लेख गरे।‘हामीलाई अहिले पनि बद्नाम गर्ने कसरत गरिरहेका छन्, १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ,’ प्रचण्डको भनाइ छ, ‘हामीले हालै महान सहिदलाई जुन स्तरबाट सम्मान गर्नुपर्दथ्यो त्यसमा केही
Posted inSamachar
१७ हजारका नामले माओवादीलाई अझै पनि बदनाम गर्दैछन् : प्रचण्ड

