आज आइतबार, १ भदौ २०८२ (१७ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफलमेष: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने। भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वा
Posted inSamachar
१ भदौ: मिथुनको काममा अवरोध, कर्कटलाई विशिष्ट व्यक्तिबाट सहयोग मिल्ने, तपाईँको राशिफल कस्तो?

