राष्ट्रिय जनमोर्चाले वि.सं. २०१७ सालदेखि हालसम्मका भ्रष्टाचारजन्य कार्यको छानबिन गर्न माग गरेको छ। समसामयिक विषयमा पार्टीका धारणा स्पष्ट पार्न मंगलबार जारी प्रेसित वक्तव्यमार्फत जनमोर्चाले यस्तो माग गरेको हो।यही मंसिर महिनामा आयोजना गर्न लागेको प्रचारात्मक अभियानबारे जानकारी दिन प्रेशित वक्तव्यमा जनमोर्चाले सो माग गरेको हो।‘२०१७ सालदेखि हालसम्म भएका भ्रष्टाचारजन्य कार्यका लागि विभिन्न सरकारमा संलग्न व्यक्ति तथा उच्चपदस्थ कर्मचारीमाथि छानबिन गरी आवश्यक कारबाही गरिनुपर्दछ’ अध्यक्ष
Posted inSamachar
२०१७ सालदेखिका उच्च पदस्थको सम्पत्ति छानबिन गरः जनमोर्चा

