पूर्वराष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य र शिक्षा क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताएका छन्। काठमाडौँको तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा एक निजी अस्पतालको शुभारम्भ गर्दै उनले भौतिक विकासभन्दा स्वास्थ्य र शिक्षाको विकास भएमात्र मुलुकको विकास हुने बताएका हुन्।पूर्वराष्ट्रपति डा यादवले २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन भएको बताए। ‘विस २०४६ सालको परिवर्तनपछि गाउँगाउँमा स्वास्थ्य चौकी पुगेका छन्, तर स्वास्थ्य उपचारमा भने अहिले
Posted inSamachar
२०४६ पछि गाउँगाउँमा स्वास्थ्य चौकी पुगे, तर उपचारमा सन्तुष्ट हुने ठाउँ छैनः पूर्वराष्ट्रपति यादव

