राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचानको रुपमा रहेको राजसंस्था र हिन्दुराष्ट्रलाई विदेशीको इसारामा एम्बुसमा पारिएको बताएका छन्। नेपाली जनताको अभिमत बिना विदेशी शक्तिको प्रभाव र प्रायोजनमा जबर्जस्ति लादिएको एजेन्डाले मुलुकको हित गर्न नसकिने उनले दाबी गरे। संघीयता नेपाली जनताले बुझ्दै नबुझेको भन्दै संघीयताको नाममा मुलुकले सेतो हात्ती पाल्न नसक्ने थापाले स्पष्ट पारे। २०६२/०६३ को परिवर्तनको समयमा आफूले धेरै नजिकबाट विदेशी दबाब र प्रभावलाई देखेको, भोगेको थापाको दाबी थियो।&n
Posted inSamachar
२०६२/०६३ को आन्दोलनमा विदेशी दबाबलाई नजिकबाट भोगेँः कमल थापा

