भैंसी मासु प्रशोधन तथा वधशाला स्थापना गर्ने गरी पहिलो पटक नेपालमा ठूलो स्तरमा वैदेशिक लगानी भित्रिन लागेको छ।उद्योग स्थापनाका लागि चीनको ‘चेङ्दु जियान फुड कम्पनी लिमिटेड’ले २० अर्ब रुपैयाँबराबरको वैदेशिक लगानी प्रस्ताव गरेको हो। यसको स्वीकृति उद्योग विभागले साउन ८ गते नै गरिसकेको छ। विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले पशुपालन तथा मासु उद्योग क्षेत्रको व्यवसायीकरणतर्फ यो परियोजना हालसम्मको ठूलो कदम भएको बताए। यस प्रकारका ठूला तथा बृहत् परियोजनाले निर्यातमुखी उत्पादनसँगै रोजगार
Posted inSamachar
२० अर्ब विदेशी लगानीमा खुल्दै छ ‘भैंसी मासु उद्योग’ : अत्याधुनिक प्रविधिबाट प्रशोधन, चीनमा निर्यात

