२० भन्दा बढी युवा मारिएपछि सरकारले खुलायो सामाजिक सञ्जाल

२० भन्दा बढी युवा मारिएपछि सरकारले खुलायो सामाजिक सञ्जाल

जेनजी आन्दोलनमा दमन गर्दै २० भन्दा बढी युवा मारेपछि सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल खुलाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दर्ता हुन नमानेको भन्दै बन्द गरिएको सामाजिक सञ्जाल खुलाउने निर्णय गरेको हो।जेनजीको सदाशयताका लागि सामाजिक सञ्जाल खुला गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।

Read the news at:
२० भन्दा बढी युवा मारिएपछि सरकारले खुलायो सामाजिक सञ्जाल

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
२० भन्दा बढी युवा मारिएपछि सरकारले खुलायो सामाजिक सञ्जाल

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
२० भन्दा बढी युवा मारिएपछि सरकारले खुलायो सामाजिक सञ्जाल

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
२० भन्दा बढी युवा मारिएपछि सरकारले खुलायो सामाजिक सञ्जाल

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
२० भन्दा बढी युवा मारिएपछि सरकारले खुलायो सामाजिक सञ्जाल

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  दर्ता नगरिएका सामामाजिक सञ्जाल बन्दमा रामकुमारी झाँक्रीको समर्थन

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *