१२ भदौ, गुल्मी । गुल्मी इस्मा गाउँपालिका-२ स्थित छल्दी-रातचौर-रातडाँडा सडक २३ वर्षपछि कालोपत्रे हुन लागेको छ । छल्दी हुँदै रातचौर र रातडाँडा पुग्ने यो सडक लामो समयदेखि मर्मत र स्तरोन्नति नहुँदा धुलो–धुवाँ र हिलोको समस्यामा रहेका स्थानीयवासीलाई अहिले राहत भएको छ । यो सडकलाई तीन खण्डमा विभाजन गरी कालोपत्रे गर्ने योजना अनुसार रातचौर र रातडाँडा…
Posted inSamachar
२३ वर्षपछि कालोपत्रे भयो छल्दी-रातचौर-रातडाँडा सडक
