सेयरबजारमा आज २४ वटा सेयरहरुको मात्र मूल्य बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा झरेको दिन २ सय २५ वटा सेयरको मूल्य भने घटेको छ। तेस्रो कारोबार दिन कुल १ करोड ७६ लाख ७१ हजार कित्ता बिक्री भएका थिए। जसमा ६ अर्ब ९१ करोडको कारोबार भएको हो। मंगलबार सिटी होटल, समाज लघुवित्त, हिमालयन बैंक डिबेन्चर, कृषि विकास बैंक डिबेन्चर र प्रभु बैंक डिबेन्चरमा लगानी गरेकाहरुले क्रमशः ९.९९, ४.३४, ४, ३.६९ र ३.२५ प्रतिशत प्रतिसेयर आम्दानी गरेका छन्। त
Posted inSamachar
२४ वटा सेयरको मात्र मूल्य बढ्यो, कतिको कारोबार?

