भारतीय धनाढ्य तथा औद्योगिक घराना अदानी समूहले वर्षौँदेखि लगानीको अभावमा अलपत्र परेको कर्णाली प्रदेशको ८६० मेगावाट क्षमताको महत्त्वाकांक्षी तीला–१ र तीला–२ जलविद्युत् आयोजना निर्माणमा चासो देखाएको छ। आयोजनाको प्रवर्द्धक एससी पावर कम्पनीले लगानी जुटाउन असफल भएपछि विवादास्पद छविका बिचौलियामार्फत अदानी समूहसँग वार्ता अघि बढाएको थियो। सोसँगै अदानी समूहले आयोजनामा चासो दिएको हो। तर यस घटनाले ऊर्जा क्षेत्रमा भने नयाँ तरंग सिर्जना गरेको छ।विद्युत नियमन आयोगले उक्त आयोजनाम
Posted inSamachar
२५ मिलियन डलरमा ८६० मेगावाटको तीला आयोजना बेच्न अदानी समूहसँग ‘डिल’ गर्दै बिचौलिया भट्ट

