नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा २६ वटा सामाजिक सञ्जाललाई मात्र निष्क्रिय बनाउने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकृत भएका ५ र दर्ता प्रक्रियामा रहेका २ बाहेक सबै सामाजिक सञ्जाल नेपालमा निष्क्रिय हुने निर्णय गरे पनि प्राधिकरणले २६ वटालाई मात्र निष्क्रिय पार्ने भएको हो। मन्त्रालयको निर्णयपछि मोबाइल तथा इन्टरनेट (इमेलसहित) सबै सेवा प्रदायकलाई प्राधिकरणले बिहीबार नै पत्राचार गरी निष्क्रिय पार्न निर्देशन दिएको छ। २६ सामाजिक सञ्जालहरुमा फेसबुक, फेसबुक मेसेन
Posted inSamachar
२६ वटा सामाजिक सञ्जाल मात्र नेपालमा निष्क्रिय हुने, यस्तो छ प्राधिकरणको पत्र

