आज (बिहीबार) भारतको बिहार प्रदेशमा नयाँ सरकार गठन गरिएको छ। नितिश कुमारले बिहारको मुख्यमन्त्रीका रूपमा दसौँपटक शपथ खाएका छन्।उनको शपथलगत्तै अन्य २६ मन्त्रीले पनि पदको शपथ खाएका छन्। भाजपाका सम्राट चौधरी र विजय कुमार सिन्हाले पनि उहाँसँगै मन्त्रीको रूपमा शपथ लिए। दुवै जना अघिल्लो सरकारमा उपमुख्यमन्त्री थिए।भारतीय जनता पार्टी (भाजपा) का सम्राट चौधरी र विजय कुमार सिन्हाका साथै विजयकुमार चौधरी, मंगल पाण्डे, श्रवण कुमार र लेसी सिंहसहित २६ जनाले मन्त्री पदको शपथ खाएका हुन
Posted inSamachar
२७ सदस्यीय बिहार मन्त्रिपरिषद्मा एक मात्र मुस्लिम (सूची)

