काठमाडौँमा ठूलो परिमाणमा अवैध सामानसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २ करोड १९ लाख ७६ हजार ७ सय रकम बराबरको विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सीसी क्यामेरा, एचडी क्यामेरासहित चिनिया नागरिक यु वाङलाई सिनामंगलबाट पक्राउ गरेको हो।उक्त सामानहरू बिक्री वितरण तथा भण्डारण गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ।पुरानो सिनामंगल एरियामा चिनियाँ नागरिक समेतका व्यक्तिहरूले अवैध रूपमा विभिन्न कम्पनीका ल्यापटपका पाटप
Posted inSamachar
२ करोडभन्दा बढीको ल्यापटपका पार्टपुर्जासहित चिनियाँ नागरिक पक्राउ

