कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो।
ALSO READ प्रचण्ड राजनीतिको ब्रान्ड हो, सबै उहाँको टाउकोमा खन्याएर हामी उम्किन मिल्दैन : वर्षमान पुन
