घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टाेली नेपाल आइपुगेको छ। त्रिभुवन विमानस्थल अवतरण भएपछि बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन्।नेपाल र बंगलादेशबीचको दुई मैत्रीपुर्ण खेल शनिबार र मंगलबार हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ। बंगलादेशको टोलीले अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र च्यासल स्थित च्यासल मैदानमा प्रशिक्षण गर्नेछ।प्रतियोगिताका लागि टिकेटिङ अधि
Posted inSamachar
२ मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुग्यो बगंलादेशको फुटबल टोली

