पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा शनिबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन्। दुर्घटनामा प९०६९ नम्बरको मोटरसाइकलको पछाडि सवार पर्साको वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी ४३ वर्षीया कविता जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाइकल चालक उनका ४८ वर्षीय श्रीमान प्रवीण श्रेष्ठ घाइते भएका थिए।गम्भीर घाइते कविताको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानप
Posted inSamachar
२ मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते

