दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक घाइते भएका प्रहरीले जनाएको छ। गढवा गाउँपालिका १ धोद्रे पुल नजिकै आइतबार बिहान ६ बजे चन्द्रौटाबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिपरले प्युठानबाट चन्द्रौटातर्फ जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।दुर्घटनामा प्युठानको ऐरावती गाउँपालिका ५ का १९ वर्षीय सुशील थापाको मृत्यु भएको हो। उनी मोटरसाइकलको पछाडि सवार थिए। द
Posted inSamachar
२ युवक सवार मोटरसाइकललाई टिपरले ठक्कर दियो, १ को मृत्यु, अर्का घाइते

