तनहुँमा गएराति तीनवटा सवारी साधन आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। मंगलबार राति ११ बजे म्याग्दे गाउँपालिका- ४ स्थित पृथ्वीराजमार्गमा बिपरित दिशातिर गुडिरहेका ग.२१ प ३०३६ र ग.२३ प ८००७ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन्। दुर्घटनामा दुवै स्कुटर चालक घाइते भएका थिए। दुई स्कुटर आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा ग.२१ प ५११४ नम्बरको मोटरसाइकलसमेत अनियन्त्रित भइ घाइतेलाई ठक्कर दिन पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ग.२
Posted inSamachar
२ वटा स्कुटर ठोक्किएको ठाउँमा मोटरसाइकल पनि गएर ठोक्कियो, २१ वर्षीय युवकको मृत्यु, अर्का घाइते

