पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ संयुक्त राज्य अमेरिकाको दुईसाता लामो भ्रमण सम्पन्न गरी नेपाल फर्किएका छन्। श्रेष्ठ गएराति स्वदेश फर्किएका हुन्।गएकाे असार २० गते उनी अमेरिका प्रस्थान गरेका थिए।आफ्नाे भ्रमणबारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका छन्। भारतबाहेक अन्य मुलुकमा यसअघि व्यक्तिगत हैसियतमा भ्रमण नगरेको उल्लेख गर्दै आफ्नाे अमेरिका भ्रमण पहिलोपटक भएको जनाएका छन्।‘मूलतः अमेरिका बसो
Posted inSamachar
२ सातापछि अमेरिकाबाट स्वदेश फर्किए नारायणकाजी

