एक वर्षपछि सेयरबजार परिसूचक नेप्से फेरि ३ हजार विन्दुभन्दा माथि पुग्यो।आइतबार कारोबार खुलेको १२.५१ मिनेटमै ३०१३ अंकमा पुगेपछि लगानीकर्ता उत्साहित भए। उनीहरूले करिब ११ महिनायताकै धेरै कारोबार पनि गरे। बजारमा ३२ सयको रेकर्ड तोड्ने र ४२ सयसम्मको वृद्धि यसै वर्ष देख्न पाउने उनीहरूको अनुमान थियो। किन कि ३ हजार विन्दु पार गरेसँगै लगानीकर्ताले खरिदबिक्री बढाएका थिए।गत वर्ष भदौ २ गते ३ हजार ४८ अंकसम्म पुगे पनि कारोबार अवधिमा नेप्सेले २९६६.३३ अंकसम्म मात्रै उचाइ लिन सकेको थियो। त्यसयता भने बजार साइड
Posted inSamachar
३००० विन्दु नाघ्न नेप्सेलाई सकस : नयाँ रेकर्ड कि पुन: गत वर्षकै प्रवृत्ति?

